८ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सार्वजनिक प्रशासन फाइलसँग खेल्ने कोठा मात्र होइन, नागरिकको जीवनसँग जोडिएको विषय हो’: रामेश्वर खनाल

अ+ अ-

काठमाडौँ । पूर्वअर्थसचिव एवं पूर्वमन्त्री रामेश्वर खनालले सार्वजनिक प्रशासन केवल कर्मचारी र फाइलबीचको प्रक्रिया मात्र नभई लाखौँ सेवाग्राहीको जीवनसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएको बताएका छन् । 

सोमवार काठमाडौँमा आयोजित ‘हेमबहादुर मल्ल सम्मान’ ग्रहण गर्दै उनले सो धारणा राखेका हुन्। नेपाल प्रशासन संघद्वारा आयोजित उक्त सम्मान कार्यक्रममा खनालले प्रशासनिक ढिलासुस्ती र भोलि आउनुस् भन्ने प्रवृत्तिका कारण नागरिकले सास्ती खेप्नुपरेको उल्लेख गरे । उनले राज्यको कमजोर प्रशासन र अवसरको अभावकै कारण देशका लाखौँ युवा श्रम बेच्न खाडी र मलेसिया जान बाध्य भएको टिप्पणी गरे । 

उनले भने, ‘दुर्गमका बालबालिका शिक्षाबाट वञ्चित हुनु र युवाहरू परदेशिनुमा हाम्रो प्रशासनिक प्रणालीको पनि कमजोरी छ । जबसम्म गाउँका बालबालिका अवसरबाट वञ्चित हुन्छन् र युवाहरू जीविकोपार्जनका लागि बिदेसिन बाध्य हुन्छन्, तबसम्म हामीले आफ्नो जिम्मेवारी पूरा भएको मान्न मिल्दैन ।’

सार्वजनिक प्रशासनको मुख्य दायित्व संयोगलाई प्रणालीमा रूपान्तरण गर्नु रहेको बताउँदै खनालले व्यक्तिको भविष्य जन्मस्थान वा सामाजिक परिवेशले नभई अवसरको समान पहुँचले निर्धारण गर्नुपर्नेमा जोड दिए ।

0 Comments