काठमाडौँ । शाखा अधिकृत वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ ।
लोक सेवा आयोगले मंगलवार सार्वजनिक सूचना जारी गर्दै राजपत्रअनंकित तृतीय श्रेणी (शाखा अधिकृत वा सो सरह) पदको उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३१६-१७३२१/०८२-८३ (खुला तथा समावेशी), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :






