काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा आएको बाढीपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन् ।
राष्ट्रपतिको कार्यालयले बिहीबार एक विज्ञप्ति जारी सो जानकारी दिएको हो ।