११ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसका कर्णाली प्रदेश सभा सदस्यहरूले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने 

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशमा नेपाली काँग्रेसका प्रदेश सभा सदस्यहरूले भोटेकोशी बाढीपीडितलाई रु. दुई लाख २५ हजार सहयोग गर्ने भएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा आज बसेको नेपाली काँग्रेस कर्णाली प्रदेश सभा संसदीय दलको बैठकले बाढीपीडितको राहत, उद्धार तथा पुन:स्थापनाका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकमा कर्णाली प्रदेश सभामा निर्वाचित काँग्रेसका १५ कर्णाली प्रदेश सभा सदस्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जनही रु. १५ हजार सहयोग गर्ने निर्णय भएको सो दलका नेता जीवनबहादुर शाहीले जानकारी दिए। 

बाढीबाट भएको जनधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनले बाढीमा परी मृत्यु हुने सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घटनाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

घाइतेको उपचारको प्रबन्ध मिलाउन, बेपत्ता भएकाको खोजी, पीडितको राहत, उद्धार र पुन:स्थापनामा विशेष प्राथमिकताका साथ जुट्न नेपाल सरकारलगायतका सम्बद्ध सम्पूर्ण सरोकारवाला पक्षसँग अपिल गरिएको नेता शाहीले बताए।  

0 Comments