१७ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरमा केही समयअघि यस वर्षकै सबैभन्दा धेरै वर्षा भएको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कञ्चनपुर जिल्लाको सुन्दरपुरस्थित मौसम मापन केन्द्रमा ९२.७ मिलिमिटर वर्षा भएको छ । महाशाखाले अझै पानी पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु आग्रह गरेको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुर जिल्ला भई बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । 

सुदूरपश्चिमका पहाडी भेग र भारतको उत्तराखण्ड क्षेत्रमा भारी वर्षाका कारण महाकाली नदीको जल सतह सतर्कता तह पार गरेपछि भारतीय पक्षले बनबासास्थित शारदा ब्यारेजमा आवागमनमा रोक लगाएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार महाकाली नदीमा पानीको बहाव एक लाख  ५५ हजार २०० चौरासी क्युसेक पुगेको छ । 

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइँदै आएको छ ।

0 Comments