काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधि सभा बैठकमा सहभागी हुन संसद् भवन पुगेका छन्।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सम्बोधन गरिरहेकै बेला प्रधानमन्त्री शाह संसद् भवन पुगेका हुन्।
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछाने प्रतिनिधि सभा बैठकमा सहभागी भएको विवरण सार्वजनिक भएको छ।






