२८ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधान सेनापति सिग्देल चीन प्रस्थान

अ+ अ-

काठमाडौँ । प्रधान सेनापति महारथी अशोक राज सिग्देल औपचारिक भ्रमणका लागि आइतबार चीन प्रस्थान गरेका छन्। मित्रराष्ट्र चीनको निमन्त्रणामा प्रधान सेनापति सिग्देल २०८३ भदौ २८ देखि असोज ३ गतेसम्म चीन भ्रमणमा रहनेछन्।

भ्रमणका क्रममा उनले चिनियाँ पक्षसँग द्विपक्षीय सैनिक सम्बन्ध तथा आपसी सहयोगका विषयमा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।

नेपाली सेनाका अनुसार प्रधान सेनापति सिग्देल आज बेइजिङतर्फ प्रस्थान गरेका हुन्। उनको भ्रमण नेपाल र चीनबीचको सैन्य सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने दृष्टिले महत्वपूर्ण मानिएको छ।

भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चिनियाँ सैन्य अधिकारीहरूसँग भेटवार्ता गर्ने तथा दुई देशका सेनाबीचको सहकार्यका विविध पक्षमा छलफल गर्नेछन्।

प्रधान सेनापतिको भ्रमणका क्रममा नेपाली सेना र चिनियाँ सेनाबीचको पारस्परिक सम्बन्ध, सैन्य सहकार्य तथा आपसी हितका विषय प्राथमिकतामा रहने अपेक्षा गरिएको छ।

0 Comments