काठमाडौँ । न्याय परिषद्ले जिल्ला अदालतका १५ जना न्यायाधीशहरूको सरुवा सिफारिस गरेको छ।
मंगलवार बसेको न्याय परिषद्को बैठकले विभिन्न जिल्ला अदालतमा कार्यरत १५ जना न्यायाधीशहरूलाई नयाँ जिम्मेवारी दिँदै सरुवा सिफारिस गर्ने निर्णय गरेको हो।