बागमती र गण्डकीका केही क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा आइतबार राति भारी वर्षा हुन सक्ने सम्भावना रहेको जनाएको छ। विभागले वर्षासँगै सम्भावित...