काठमाडौँ । लोक सेवा आयोगले नेपाल इञ्जिनियरिङ सेवा, सिभिल समूहअन्तर्गत सब–इञ्जिनियर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
आयोगको काठमाडौँ कार्यालयका विज्ञापन नम्बर १२००१-१२००५/०८२-८३ अन्तर्गत खुला तथा समावेशी प्रतिस्पर्धाको नतिजा सार्वजनिक भएको हो।
नतिजा :






