१० आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 खैरो हेरोइन, एम्पुल र ट्रामाडोलसहित पाँच जना पक्राउ

अ अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले लागुऔषध खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ ।

काठमाडौँको चन्द्रागिरि नगरपालिका ६ का ३४ वर्षीय विक्रम घले, मकवानपुरको थाहा नगरपालिका १२ का २४ वर्षीय विजय तामाङ, काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ६ का ३४ वर्षीय गणेश लामा, मकवानपुरको राक्सिराङ गाउँपालिका २ का ३३ वर्षीय ललितबहादुर स्याङ्तान र सिन्धुलीको हरिहरपुर नगरपालिका ११ का ३२ वर्षीय रत्न तामाङलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार उनीहरूको साथबाट खैरो हेरोइन ३।१० ग्राम, डाईजेपाम ७८२ एम्पुल, फेनारगन ७८२ एम्पुल, बुप्रेनोर्फिन ७८२ एम्पुल, ट्रामाडोल १८३०० क्याप्सुल बरामद भएको छ ।

साथै नगद ५ लाख ६० हजार ४००, बा प्र ०३(००२ प ७०४८ नम्बरको मोटरसाइकल, ६ थान मोबाइल पनि बरामद भएको छ  । ब्युरोको शाखा कार्यालय थानकोट र प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

0 Comments