१७ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नि:शुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

अ अ+ अ-

वीरगञ्ज (पर्सा) । पर्साको जगरनाथपुर गाउँपालिका–६ बहुअरीस्थित धर्मशालामा सञ्चालित नि:शुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित भएका छन् ।

आर्थिक रूपमा कमजोर समुदायका नागरिकलाई सहज रूपमा आँखा परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले दाइजो एवं सामाजिक कुरीतिविरुद्ध जागरण मञ्चले सामुदायिक आँखा केन्द्रको सहयोगमा शिविर आयोजना गरेको हो ।

मञ्चका अध्यक्ष वृजेश्वरप्रसाद चौधरीका अनुसार शिविरमा १८७ जनाको आँखा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा मोतियाविन्दुको लक्षण देखिएका ६३ जनामध्ये ३४ जनालाई औषधि तथा आँखा ड्रप उपलब्ध गराइएको थियो ।

मोतियाविन्दुको समस्या देखिएका बिरामीको यही असोज १९ गते सोमबार वीरगञ्जस्थित सामुदायिक आँखा केन्द्रमा नि:शुल्क शल्यक्रिया गरिने मञ्चले जनाएको छ । शिविरमा डा. महेशसिंह घामीले आँखा परीक्षण गरेका थिए । 

0 Comments