नि:शुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित
वीरगञ्ज (पर्सा) । पर्साको जगरनाथपुर गाउँपालिका–६ बहुअरीस्थित धर्मशालामा सञ्चालित नि:शुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित भएका छन् । आर्थिक रूपमा कमजोर समुदायका नागरिकलाई सहज रूपमा आँखा परीक्षण तथा उपचार सेवा...