२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस सभापतिमा श्यामकृष्ण खड्गीले गराए उम्मेदवारी दर्ता

काँग्रेसको १५औँ महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा श्यामकृष्ण खड्गी पनि उत्रिएका छन्। सोमबार मात्रै उम्मेदवारी घोषणा गरेका खड्गीले मंगलबार निर्वाचन समितिमा पुगेर सभापति पदका लागि औपचारिक मनोनयन दर्ता गराएका हुन्।

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता श्यामकृष्ण खड्गीले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।

नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मंगलबार भइरहेको मनोनयन प्रक्रियाअन्तर्गत खड्गीले राष्ट्रिय सभागृहस्थित निर्वाचन समितिको कार्यालयमा पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

घोषणाको भोलिपल्ट मनोनयन
खड्गीले सोमबार मात्रै काँग्रेस सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए। महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूलाई सभापतिको जिम्मेवारीका लागि योग्य ठानेर उम्मेदवारी दिने निर्णय गरेको बताएका थिए।

0 Comments