२१ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिर्तामोडका तीन फर्निचर व्यवसायमा फैलिएको आगो नेपाली सेनाले लियो नियन्त्रणमा

हर्कदेवी फर्निचर उद्योगबाट सुरु भएको आगो दुई छिमेकी व्यवसायमा फैलियो, सेनासहित सुरक्षा निकाय र स्थानीयको प्रयासमा नियन्त्रण

अ अ+ अ-

काठमाडौँ । झापाको बिर्तामोडमा रहेको एक फर्निचर उद्योगमा लागेको आगो नजिकका अन्य दुई व्यवसायमा समेत फैलिएपछि नेपाली सेनासहित सुरक्षा निकाय र स्थानीयको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको छ।

बिर्तामोड नगरपालिका-४ अन्नपूर्ण चोकस्थित हर्कदेवी फर्निचर उद्योगमा बुधबार बिहान करिब ११ बजे आगलागी भएको हो। प्रारम्भिक विवरणअनुसार विद्युत् सर्ट सर्किटका कारण उद्योगमा आगो लागेको थियो।

हर्कदेवी फर्निचर उद्योगबाट फैलिएको आगो नजिकै रहेका जय माता ट्रेडर्स र वेलकम एण्ड फर्निचरमा समेत पुगेको थियो।

आगलागीको जानकारीपछि नेपाली सेनाको अरिदमन गणबाट टोली परिचालन गरिएको थियो। सेनाको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयसँग समन्वय गरी नगरपालिकाको दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिएको नेपाली सेनाले जनाएको छ।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ ।

0 Comments