काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको सैन्य पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ।
आयोगले बुधवार विज्ञापन नम्बर ०८२/८३/१०० (खुला तथा समावेशी) अन्तर्गत श्री उत्तर पश्चिम पृतना हे.क्वा., निमारे ब्यारेक, सुर्खेतबाट शारीरिक तन्दुरुस्ती परीक्षामा छनोट भएका उम्मेदवारहरूको नतिजा प्रकाशन गरिएको हो ।
हेर्नुहोस् सूचना :



