काठमाडौँ । लोक सेवा आयोगले कम्प्युटर अपरेटर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले शनिवार एक सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, दिपायल कार्यालयको विज्ञापन नं. १५८१४-१५८१५/०८२-८३ (खुला तथा समावेशी), विविध सेवा, रा.प.अनं.प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूचना :


यस्तै, लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नं. १४८५९-१४८६०/०८२-८३ (खुला तथा समावेशी), विविध सेवा, रा.प.अनं.प्रथम श्रेणी, कम्प्युटर अपरेटर पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूचना :


यसैगरी, लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नं. १४८६१/०८२-८३ (पि.क्षे.), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.अनं.प्रथम श्रेणी, प्राविधिक सहायक पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूचना :

यस्तै, लोक सेवा आयोग,जलेश्वर कार्यालयबाट सञ्चालन भएको नेपाली सेनाको वि.नं. ०८२/८३/१०० (खुला/समावेशी),सैन्य पदको श्री मध्य पूर्वी पृतना हे. क्वा., बर्दिबास, महोत्तरी तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :



