काठमाडौँ । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजेड आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूका आमाहरूले सिंहदरबार अगाडि धर्ना दिएका छन्।
आफ्ना छोराछोरीको रिहाइको माग गर्दै उनीहरूले आज सिंहदरबार अगाडि बसेर विरोध प्रदर्शन तथा धर्ना दिएका हुन्।