२८ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी

अ अ+ अ-

एजेन्सी । इजरायली सेनाले दक्षिणी लेबनानका विभिन्न सहर तथा क्षेत्रमा बुधबार पनि आक्रमण जारी राखेको छ । सेनाले तोपखाना र मेसिनगनबाट गोलाबारी गर्नुका साथै विभिन्न स्थानमा विस्फोट गराएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

समाचार एजेन्सीका अनुसार इजरायली सेनाले दक्षिणी लेबनानको पश्चिमी क्षेत्रमा पर्ने अल–मन्सुरी र मजदल जोन सहरलाई निशाना बनाएको छ । बुउत अल–सैय्यदतर्फ पनि मेसिनगनबाट गोली प्रहार गर्दै सैन्य कारबाही गरिएको छ ।

त्यसैगरी, तोपखानाबाट हददा र बाराचित सहरका बाहिरी क्षेत्रमा आक्रमण गरिएको छ । बिन्ट जेबिल जिल्लामा पर्ने हरिस र हददा सहरबीचको अल–अरयेश क्षेत्रमा पनि आक्रमण भएको छ । सकरा र वादी अल–सलौकी आसपासका क्षेत्रमा समेत गोलाबारी गरिएको समाचारमा उल्लेख छ ।

लेबनान र इजरायलले गत जुनमा अमेरिकाको मध्यस्थतामा सुरक्षा व्यवस्थासम्बन्धी रूपरेखा सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतामा लेबनानी सेनाको चरणबद्ध तैनाथी, इजरायली सेनाको फिर्ती तथा पुनर्निर्माण र आर्थिक सुधारका उपाय समेटिएका छन् । यद्यपि, सम्झौतामा उल्लेख गरिएका प्रावधान कार्यान्वयनमा विभिन्न अवरोध कायमै रहेका छन् ।

0 Comments