ट्रम्प प्रशासनको गाजा प्रस्तावमा नेतान्याहुको असहमति, ‘हमास नि:शस्त्र नभएसम्म सेना फिर्ता हुँदैन’
काठमाडौँ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाको निःशस्त्रीकरण र इजरायली सेनाको फिर्तासम्बन्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अघि सारेको मस्यौदा प्रस्तावप्रति असहमति जनाएका छन्। उनले हमास पूर्ण रूपमा नि:शस्त्र नभएसम्म इजरायली...