२९ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकृत चौथोदेखि वरिष्ठ उपसचिवसम्मका १८ कर्मचारीको सरुवा, पदस्थापन तथा काज फिर्ता

अ अ+ अ-

काठमाडौँ । मधेश प्रदेश सरकारले अधिकृत चौथोदेखि वरिष्ठ उपसचिवसम्मका १८ जना कर्मचारीको सरुवा, पदस्थापन तथा कामकाजमा खटाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विभिन्न मन्त्रालय, आयोग तथा कार्यालयमा कार्यरत कर्मचारीलाई अन्य निकायमा खटाउने निर्णय गरेको हो ।

विवरणअनुसार अधिकृत नवौँ/दशौँ तहका एक जना, अधिकृत सातौँ तहका सात जना तथा सहायक चौथो/पाँचौँ र अधिकृत छैटौँ तहका १० जना कर्मचारी समेटिएका छन्। नवौँ/दशौँ तहका वरिष्ठ उपसचिव विपिन कुमार ठाकुरलाई मधेश प्रदेश सभा सचिवालयबाट प्रदेश सरकारी अभिलेखालय कार्यालयमा खटाउन प्रस्ताव गरिएको छ।

त्यस्तै, अधिकृत सातौँ तहका कर्मचारीहरूलाई शिक्षा तथा संस्कृति मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, प्रदेश नीति तथा योजना आयोग, डिभिजन वन कार्यालय, स्वास्थ्य कार्यालय तथा कृषि ज्ञान केन्द्रलगायतका निकायमा खटाउने प्रस्ताव छ। यसैगरी सहायक चौथो/पाँचौँ र अधिकृत छैटौँ तहका कर्मचारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र खानेपानी तथा सरसफाइसम्बन्धी निकायमा खटाउने विवरणमा उल्लेख छ।

केही कर्मचारीलाई रिक्त पदमा तथा केहीलाई कामकाजका लागि खटाउन प्रस्ताव गरिएको हो।

हेर्नुहोस्, सरुवा तथा कामकाजका लागि प्रस्तावित कर्मचारीको विवरण:

0 Comments