१९ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

विद्युत् प्राधिकरणको ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ। मृतकको पहिचान खुल्न सकेको छैन भने दुर्घटनापछि ट्रक चालक फरार छन्।

अ अ+ अ-

काठमाडौँ । सिरहा नगरपालिका-११, भलुवाहीस्थित चौहर्वा-सिरहा सडक खण्डमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

बिहीबार बिहान करिब १० बजे चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको नेपाल विद्युत् प्राधिकरणको मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको ना.१ घ ५५३ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको स.९ प ७६५० नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।

दुर्घटनामा मोटरसाइकलमा सवार दुई पुरुष गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पुर्‍याइएकोमा चिकित्सकले बिहान १०:२५ बजे मृत घोषणा गरेका थिए।

मृतक दुवैको नाम, ठेगाना र पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। उनीहरूको पहिचान तथा आफन्तको खोजी भइरहेको छ।

दुर्घटनापछि फरार रहेका ट्रक चालकको खोजी भइरहेको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधन नियन्त्रणमा लिने प्रक्रिया अघि बढाइएको छ। दुर्घटनाको कारणबारे थप विवरण खुल्न बाँकी छ।

0 Comments