२८ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार छलिका १६ लाखभन्दा बढीको अवैध सामान बरामद

अ अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा रु १६ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेड क्वाटर पर्सा तथा मातहत कार्यालयबाट खटिएको टोलिले आज भारतबाट अवैध रूपमा भन्सार छली विभिन्न सवारीसाधनमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको सो रकम बराबरको अवैध सामान वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गर्नुका साथै नष्ट गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिए ।  

सशस्त्र प्रहरीले रु एक लाख ४३ हजार ४५१ बराबरको भिटामिन औषधी, विन्दवासिनी गाउँपालिका–३ झौवागुठीस्थित विओपि अमरपट्टीबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार ल्याउँदै गरेको एक लाख दश हजार बराबरको कपडाहरू बरामद गरी वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको  छ ।

साथै  जिल्ला बारा र पर्साको सीमा नजिक छाप्रोमा भन्सार छलि ल्याई कपडाहरू लुकाई छिपाई राखेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं। १३ गण हेड क्वाटर पर्सा र नम्बर १२ गण हेड क्वाटर बाराबाट खटिएको संयुक्त टोलीले खानतलासी गरी नौ लाख ७० हजार बराबरको कपडा बरामद गरी भन्सार बुझाइएको छ । 

त्यसैगरि मातहत कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट रु. चार लाख पाँच हजार ५९० बराबरको मोटर साइकल, औषधि, तरकारी, जुत्ता, अगरबत्ती, नरिवल लगायतका विभिन्न सामान बरामद गरी वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको छ । विओपी प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको रु. १२ हजार बराबरको ६० लिटर घरेलु मदिरा बरामद गरी आवश्यक प्रक्रिया  पुर्‍याइ नष्ट गरिएको छ । 

0 Comments