३० कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेख हसिनाको गृहनगर गोपालगञ्जमा सीमा सुरक्षा बलका १० प्लाटुन परिचालन

अ अ+ अ-

काठमाडौँ । बांङ्लादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सीमा सुरक्षा बल (बीजीबी) का १० प्लाटुन परिचालन गरेको छ । 

निगरानीका लागि ड्रोन र सुरक्षाकर्मीले शरीरमा लगाउने क्यामेरा प्रयोग गरिएको छ । सम्भावित दंगा नियन्त्रणका लागि सशस्त्र सवारीसाधन पनि तैनाथ गरिएको राससले एएनआईलाई उद्धृत गर्दै जनाएको छ ।

हसिनाले डिसेम्बरमा स्वदेश फर्कने योजना सार्वजनिक गरेपछि गोपालगञ्जमा उनको दल अवामी लिगका समर्थक सक्रिय भएका छन् । प्रतिबन्धित उक्त दलका समर्थकले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको समाचारमा उल्लेख छ ।

बांङ्लादेशका कानुनमन्त्री मो. असदुज्जमानले हसिनालाई प्रत्यर्पण सन्धिअन्तर्गत कानुनी प्रक्रिया पूरा गरेर स्वदेश फर्काइने बताएका छन् । फैसलाविरुद्ध पुनरावेदन गर्न दिइएको ३० दिने समयसीमा सकिएपछि हसिनासँग कानुनी विकल्प सीमित हुने उनको भनाइ छ ।

सन् २०२४ को जुलाईमा भएको विद्रोहका क्रममा मानवताविरुद्धको अपराध गरेको अभियोगमा दोषी ठहर भएकी हसिनालाई सन् २०२५ नोभेम्बर १७ मा मृत्युदण्ड सुनाइएको थियो । फैसलाको पूर्णपाठ सन् २०२६ जनवरी १३ मा प्रकाशित भएको थियो ।

0 Comments