१ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय कर दिवसमा राजस्व प्रशासनका ११ कर्मचारी सम्मानित

आन्तरिक राजस्व विभाग र विभिन्न कर कार्यालयमा कार्यरत कर्मचारीलाई अर्थमन्त्री वाग्लेले सम्मान गरेका छन्।

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय कर दिवसका अवसरमा राजस्व प्रशासनमा कार्यरत ११ कर्मचारी सम्मानित भएका छन्। मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उनीहरूलाई सम्मान गरेका हुन्।

सम्मानित हुनेमा आन्तरिक राजस्व विभागका सिनियर डिभिजनल केमिष्ट इश्वर प्रसाद कोइराला, निर्देशक राम बहादुर के.सी. र शाखा अधिकृत राजेश पण्डित छन्।

त्यस्तै, ठूला करदाता कार्यालयकी कर अधिकृत मञ्जु पोख्रेल, आन्तरिक राजस्व कार्यालय जोरपाटीका कर अधिकृत छबिलाल भट्टराई र आन्तरिक राजस्व कार्यालय दाङका कर अधिकृत लुट बहादुर बुढाथोकी सम्मानित भएका छन्।

आन्तरिक राजस्व कार्यालय दमकका नायब सुब्बा प्रदिप बराल, आन्तरिक राजस्व कार्यालय बानेश्वरकी नायब सुब्बा निर्मला तिमल्सिना र आन्तरिक राजस्व विभागका कम्प्युटर अपरेटर राजेन्द्र बहादुर बम पनि सम्मानित भएका छन्।

यसैगरी, आन्तरिक राजस्व कार्यालय महाराजगंजका कार्यालय सहयोगी राम बहादुर कार्की र आन्तरिक राजस्व कार्यालय लहानका कार्यालय सहयोगी धर्मनाथ साहलाई सम्मान गरिएको छ।

0 Comments