५ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेती नदीको किनारमा भक्तजनको घुइँचो

अ अ+ अ-

पोखरा । हरिबोधनी एकादशीको पोखरास्थित सेती नदी किनारमा शुक्रबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

सेती दिन किनारको घाईघाट, तुलसीघाट, नारायणथान मन्दिर, ढुंगेसाँघुलसहित रामघाट क्षेत्रमा बढी मात्रामा भक्तजन देखिएको नयाँ बजार रामघाट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष रोशन मानन्धरले बताए । 

मेला हेर्न कास्कीका विभिन्न स्थानसहित स्याङ्जा, पर्वत, तनहुँ लगायत छिमेकी जिल्लाबाट भक्तजन सेती किनारमा पुगेका थिए ।

तुलसीघाटमा आयोजना गरिएको तुलसी विवाह महोत्सवलाई हर्षोल्लास तथा व्यवस्थित रूपमा मनाउन नयाँ बजार रामघाट धार्मिक क्षेत्र विकास समितिलगायत सामाजिक, संघसंस्था र स्थानीय तहको सहभागिता थियो ।

आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु हरिबोधिनी एकादशीका दिन जाग्ने धार्मिक विश्वास छ । यस दिनलाई (ठूलो एकादशी) का रूपमा लिने प्रचलन रहेको छ । यही एकादशीका अवसरमा सेती नदी स्नान गरी पूजाआरधना गर्न भक्तजनको घुइँचो लागेको हो ।  

0 Comments