६ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फलामे मोटरेवल पक्कि पुल बगाएको हुँदा सडक अवरोध

अ अ+ अ-

काठमाडौँ । हिमपहिरोका कारण बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पुल बगाएको छ ।

प्राप्त विवरणअनुसार असोज २५ गते बिहान ५:३० बजे चुमनुब्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङबीचको सिरिङ्गे हिमालमा हिमपहिरो गएको थियो ।

हिमपहिरोका कारण स्थानीय उइनगुलुङ खोला थुनिएपछि बुढीगण्डकी नदीमा बाढी आएको थियो । बाढीले आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित पुल बगाएपछि उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ।

पुल बगेसँगै दुई वडाबीचको सडक सम्पर्क विच्छेद भएको छ । सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दाको आवतजावत तथा यातायात सञ्चालन प्रभावित भएको छ ।

0 Comments