६ मंसिर २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री यादवको दाबी : ‘सबै दलको सहमतिमा सरकार बनाउँछौँ’

अ अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा सहमतिको सरकार गठन गर्ने बताएका छन् । आइतबार मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले सबै दलको सहमतिमा सरकार विस्तार गर्ने बताएका हुन् । 

उनले मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिने विषयमा सोमबारदेखि नै सबै राजनीतिक दलसँग छलफल गर्ने जानकारी दिए। आफूले यसअघि पहिलो पटक विश्वासको मत लिँदा सबै दलको समर्थन प्राप्त गरेको उल्लेख गर्दै उनले यसपटक पनि सबै दलबाट विश्वासको मत लिएर सरकारलाई अगाडि बढाउने प्रयास रहने बताए । उनले मन्त्रिपरिषद् विस्तार पनि राजनीतिक दलहरूसँगको छलफलपछि टुंगो लाग्ने उल्लेख गरे। उनले सरकारको ध्यान अब सुस्त गतिमा रहेका कामलाई तीव्रता दिनेतिर हुने बताए । 

भ्रष्टाचार नियन्त्रण गर्ने र सबै राजनीतिक दललाई समेटेर सरकार सञ्चालन गर्ने आफ्नो मुख्य प्राथमिकता रहेको उनको भनाई छ । 

उनले भने, ‘अब समय थोरै छ । अनि प्रदेशको काम पहिलाभन्दा अलि स्लो चलिरहेको थियो । त्यसलाई अब राम्रो गति दिएर काम गर्ने र जुन अलिअलि भ्रष्टाचार छ, त्यसलाई नियन्त्रण गरेर सबै दललाई फेरि मिलाएर अब सहमतिको सरकार बनाएर अनि राम्रो काम गर्ने हो । हामी अब भोलि सबै दलसँग छलफल गर्छौँ । मेरो प्रथम प्राथमिकता रहन्छ कि सब सबै दलले मिलेर जुन पहिलो चोटि मैले जुन विश्वासको मत दिए थिएँ सबै दलबाट, त्यस्तै सबै दलबाट विश्वासको मत लिएर सरकारलाई अगाडि बढाउने । मन्त्रिपरिषद् विस्तार गर्नुभन्दा अगाडि हामी सबै दलसँग छलफल गर्छौँ ।’

यादव यादव शनिवार मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

0 Comments