९ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हङकङमा देउवा समूहको अधिवेशनमा सहभागी भइन् आरजु राणा

जेन जेड आन्दोलनपछि राजनीतिक कार्यक्रममा नदेखिएकी पूर्वपरराष्ट्रमन्त्री राणा करिब १४ महिनापछि जनसम्पर्क समितिको अधिवेशनमा सहभागी भएकी हुन् ।

अ अ+ अ-

काठमाडौँ । पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवा लामो समयपछि राजनीतिक कार्यक्रममा सहभागी भएकी छन् । बुधबार हङकङमा आयोजित देउवा समूहको जनसम्पर्क समितिको अधिवेशनमा उनी सहभागी भएकी हुन् ।

नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाकी पत्नी राणा जेन जेड आन्दोलनयता राजनीतिक कार्यक्रममा देखिएकी थिइनन् ।

निर्वाचनअघि भारत हुँदै सिंगापुर पुगेकी राणाभन्दा अगाडि नै देउवा गत फागुन १३ गते त्यहाँ पुगेका थिए । स्वास्थ्य उपचारका लागि सिंगापुर गएका देउवा दम्पती गत चैतमा हङकङ पुगेका थिए ।

देउवा गत साउन २८ गते स्वदेश फर्किए पनि राणा हङकङमै रहेकी थिइन् । देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारी गरेको छ ।

0 Comments