२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय समाजवादी महिला फोरम नेपालको प्रदेश स्तरीय कार्यकर्ता भेला सम्पन्न

अ+ अ-

वीरगन्ज । संघीय समाजवादी महिला फोरम नेपालको प्रदेश स्तरीय कार्यकता भेला वीरगन्जमा सम्पन्न भएको छ ।

वीरगन्जको रोयल पार्टी प्यालेसमा सम्पन्न भएको प्रदेश स्तरीय भेलाकी प्रमुख अतिथि केन्द्रिय अध्यक्ष निर्मला यादवले ममबत्ती बालेर उदघाटन गरेकी थिइन् ।

भेलामा सहभागी महिला कार्यकर्ताहरुलाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष निर्मला यादवले संघीय समाजवादी महिला फोरमको संगठनलाई सुदृढ पार्दै पार्टीको महाअधिवेश अगावै उतकृष्ठ सगंठनको रुपमा स्थापित गर्ने प्रतबद्धता व्यक्त गरिन् ।

उनले महिला लगायत राज्यबाट विभेदमा परेका सबै जात जाति ,बर्ग समुदायलाई अधिकार दिलाउने पार्टी संघीय समाजवादी पार्टी भएको बताउदै हरेक टोल टोलमा संघीय समाजवादी महिला फोरमको सदस्यता बढाउदै सगंठन निर्माणको कार्यमा आजै देखि लागी हाल्न सबै महिला हरुलाई अनुरोध गरिन् ।

कार्यक्रमकि विशिष्ट अतिथि महिला फोरमकि प्रदेश उपाध्यक्ष पिकि यादवले आधा आकास ओगटेको महिलाहरुको अधिकार पनि आधा हुनु पर्ने बताउदै अबको लडाइ महिलाको रिर्जवेशन सबै क्षेत्रमा ५० प्रतिशत हुनु पर्ने धारणा व्यक्त गरिन् ।

उनले महिलाको हक अधिकारको लागी लडिरहने प्रतिवद्धता व्यक्त गर्दै महिलाको विकासका लागी विभिन्न शिपमुलक कार्यक्रमहरु समय समयमा चलाउने बताइन् । नेतृ यादवले महिलाको विकासले मात्रै मधेस र देश सम्मुनत हुने बताउदै बाल बालिका बिचको विभेदलाई अन्त गर्दै छात्राहरुको शिक्षामा जोड दिन सबै महिलाहरुलाई आहवान गरिन् ।

कार्यक्रममा विशिष्ट अतिथि अर्थ राज्यमन्त्री उषा यादव,प्रदेश नम्बर २ कि अध्यक्ष संजिला यादव,प्रदेश सभासदस्यद्धय करिमा बेगम,भीमा यादव, केन्द्रिय परिषद सदस्य मिनि सिंह ,पोखरीय नगपालिकाकी उप नगरप्रमुख सलमा खातुन,जिल्ला अध्यक्ष मिथिलेस सिह ,शुखिना देवी,पुनम यादव लगायतका महिलाहरुले पार्टीमा रहेको महिलाहरुको अवस्थालाई अझ सुदृढ गर्नुपर्ने धारण व्यक्त गरेका थिइन् ।