२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानून संशोधन गर्नुपर्ने कारणबारे जानकारी माग

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा कानून, न्याय तथा मानवअधिकार समितिले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०७५ सँग सम्बन्धित विषयबारे सरोकारवाला सात मन्त्रालयका पदाधिकारीसँग छलफल गरेको छ ।

समितिको आजको बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शिक्षा तथा विज्ञान प्रविधि, वन तथा वातावरण, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका पदाधिकारीसँग ऐन संशोधन गनुपर्ने कारणबारे जानकारी लिएको हो ।

उक्त विधेयकमा ती सात मन्त्रालयसँग सम्बन्धित विषयमा १० कानून संशोधन प्रस्ताव गरिएको छ ।