२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी चिकित्सक सङ्घ नेपालको आन्दोलनमा आयुर्वेद चिकित्सक सङ्घको ऐक्यवद्धता

अ+ अ-

 काठमाडौँ ।  नेपाल आयुर्वेद चिकित्सक सङ्घले समायोजनलाई स्वैच्छिक बनाई सम्पूर्ण चिकित्सकलाई पुल दरबन्दीमा राखी सङ्घ तथा प्रदेशमा खटाउने र निश्चित अवधिमा सङ्घमा आउने बाटो खुल्ला राख्ने पूर्ववत् अडान कायमै रहेको जनाएको छ ।

सरकारी चिकित्सक सङ्घ नेपालको आन्दोलनमा ऐक्यवद्धता रहेको जनाउँदै आयुर्वेद चिकित्सक सङ्घले एक विज्ञप्ति जारी गर्दै भनेको छः समायोजनलाई स्वैच्छिक बनाई सम्पूर्ण चिकित्सकलाई पुल दरबन्दीमा राखी सङ्घ तथा प्रदेशका अस्पताल, स्वास्थ्य केन्द्रमा खटाउने र निश्चित अवधिमा सङ्घमा आउन बाटो खुल्ला राख्ने विषयमा यस सङ्घ अडिग रहेको साथै सरकारी चिकित्सक सङ्घ नेपालले २०७५र११र०५ गते घोषित आन्दोलनमा यस सङ्घको पनि ऐकबद्दता रहेको तथा यस सङ्घ आबद्ध साथीहरूको सक्रिय सहभागिताको लागि हार्दिक आव्हान समेत गर्दछौ ।

हेर्नुहोस् विज्ञप्ति