९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविका विद्यार्थी सगरमाथा चढ्ने तयारीमा

अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागमा अध्ययनरत् विद्यार्थी दावा शेर्पा सगरमाथा चढ्ने भएका छन् । सोलुखुम्बुको दूधकुण्ड नगरपालिका घर भएका शेर्पा मानवशास्त्र केन्द्रीय विभागमा शोधपत्र गर्दै गरिरहेका विद्यार्थी छन् ।

शेर्पाले सगरमाथाको शिखर चुम्ने विश्वविद्यालयको पहिलो छात्रका रुपमा विश्व कीर्तिमान कायम राख्ने लक्ष्य राखेका छन् । त्रिवि उपकुलपति प्रा डा.तीर्थराज खनियाँले शेर्पालाई त्रिवि र नेपालको झण्डा दिएर सगरमाथा आरोहणको शुभकामना दिए ।

उनले विश्वविद्यालयको नाममा विश्वकै पहिलो विद्यार्थीको विश्व कीर्तिमान राख्न गइरहेका दावा शेर्पाको सफल आरोहणको कामना गरे । विसं २०४२ जेठ १५ गते सोलुखुम्बुमा जन्मेका शेर्पा पर्वतारोहण व्यवसायमा संलग्न रहँदै आएका छन् ।

पर्वतारोहण सम्बन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालीम प्राप्त गरिसकेका उनले आफू सानैदेखि हिमाल चढ्न सौखिन रहेको बताए । शेर्पाले आगामी मे ५ तारिखदेखि आरोहण थाल्ने छन् ।

प्रतिक्रिया दिनुहोस