२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विप्लव समूहका गाउँपालिका इन्‍चार्जद्वारा आत्मसमर्पण

अ+ अ-

रामेछाप । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गाउँपालिकाका इन्‍चार्जले जिल्ला प्रशासन कार्यालय रामेछापमा आत्मसमर्पण गरेका छन्।

रामेछापको सुनापति गाउँपालिका इन्‍चार्ज लोकबहादुर रानामगरले बुधबार कार्यालयमै पुगेर आत्मसमर्पण गरेका हुन् ।

रानामगर २०७४ सालदेखि गाउँपालिकाइन्‍चार्ज बनेका मगरले आफू पार्टीको गतिविधिबाट बाहिर रहेर स्वतन्त्र नागरिक भई सामाजिक सेवामा लाग्ने प्रतिबद्धता जनाएका छन् ।

प्रहरीले पक्राउ गरेका नेता तथा कार्यकर्ताका नाममा रहेको बैंक खाता र घरजग्गा पहिचान गरी स्रोत नखुलेको सबै सम्पत्ति रोक्का गर्न प्रक्रियासमेत अघि बढाइसकेको छ ।