९ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवलपरासीमा घरको गारो भत्काउने क्रममा दुई बालिकाको मृत्यु

अ+ अ-

नवलपरासी(वर्दघाट सुस्ता पश्चिम) । सुनवल नगरपालिका-१० गैडाखाल बस्ने कर्णबहादुर थापाको ईट्टा,माटोले बनेको पुरानो घरको गारो भत्काउने क्रममा सोही स्थान बस्ने रमाकान्त अधिकारीकी ४ वर्षीया छोरी नबिना अधिकारी र उमा बस्नेतकी ५ वर्षीया छोरी समिक्षा बस्नेतको बिहीबार बिहान मृत्यु भएको छ ।

उक्त गारो भत्काउने क्रममा सोही स्थानमा खेलिरहेका ४ जना बालिकाहरु घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुनवलबाट प्रहरी खटि गई घाइतेहरुलाई उपचारको लागि प्रादेशिक अस्पताल बुटवल पठाएकोमा नबिना अधिकारीको थप उपचारको क्रममा देबदह भलुही मेडिकल कलेज र समिक्षा बस्नेतको आम्दा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै घाइते भएका अन्य दुई जना बालिकाहरुको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । कर्णबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।