८ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन वडामा छाउमुक्त धारा निर्माण

अ+ अ-

अपी हिमाल गाउँपालिका– ३ र ४ निर्माण गरिएका छाउमुक्त धारा । गाउँपालिकाले गाउँपालिकाभर छाउमुक्त अभियानअन्तर्गत सार्वजनिक धारा र शौचालय निर्माण गरेको हो । छाउपडी र छुवाछुत अन्त्यको लागि छाउमुक्त धारा बनाइएको हो । चालू आर्थिक वर्षमा गाउँपालिकाले तीन लाख रुपैयाँका दरले तीन वडामा छाउमुक्त धारा निर्माण गरिएको छ ।

विगतमा महिनावारी हुँदा छुट्टै धारामा नुहाउनुपर्ने, दलित गैर–दलितले छुट्टै धाराको पानी भर्नुपर्ने परम्पराको अन्त्यका लागि छाउमुक्त धारा निर्माण शुरु गरिएको हो । आगामी आर्थिक वर्षमा सबै वडा र वस्तीसम्म छाउमुक्त धारा निर्माण गरिने गाउँपालिकाले जनाएको छ । तस्वीर : नरेन्द्रसिंह कार्की, रासस, दार्चुला