२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यावसायिक जलयात्रा सञ्चालन

अ+ अ-

तम्घास । गुल्मीको पर्यटकीयस्थल बढीगाडखोलामा मङ्गलबारदेखि व्यावसायिक रुपमा जलयात्रा (र्‍याफटिङ) सेवा सञ्चालन गरिएको छ । मुसिकोट नगरपालिका र बढीगाड गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले झक्कले एग्रो रिसोर्ट प्रालि मुसिकोट–७ को आयोजनामा बढीगाढखोलामा व्यावसायिक रूपमा र्‍याफटिङ सञ्चालन गरिएको हो ।

र्‍याफटिङको मङ्गलबार एक कार्यक्रमबीच उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बढीगाढखोलामा सञ्चालन भएको र्‍याफटिङले बढीगाड क्षेत्रमा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए ।

वागलुङ जिल्लाको ढोरपाटन पछिल्लो समय पर्यटकको मुख्य केन्द्र बनेको बताउँदै मन्त्री विष्टले त्यहाँ आउने पर्यटकका लागि यो क्षेत्र मुख्य गन्तव्यको रुपमा रहने बताए ।

मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले नगरपालिकासँगै यस क्षेत्रमा पर्यटक भित्र्याउने मुख्य उद्देश्यका साथ नै र्‍याफटिङ सेवालाई संयुक्तरूपमा सञ्चालन गरिएको बताए ।

मङ्गलबारबाट विधिवत् र व्यावसायिक रूपमा शुरु गरिएको व्यावसायिक र्‍याफटिङ सेवाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो परिवर्तन आउने स्थानीयवासी अर्जुन सापकोटाले बताए । बढीगाडमा र्‍याफटिङ सञ्चालनका लागि त्रिशूली नदीका र्‍याफटिङ व्यवसायी मानध्यव गुरुङसहितको टोलीले सेवा प्रवाह गर्ने भएको छ । उक्त सेवा प्रवाह गरेवापत प्रतिव्यक्ति ८५० शुल्क तोकिएको झक्कले रिसोर्टका व्यवस्थापक अनिश गैरेले जानकारी दिएका छन् । रासस