२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगरको प्रशासनिक भवनको शिलान्यास

अ+ अ-

भरतपुर । भरतपुर महानगरपालिकाको प्रशासनिक भवनको बुधबार शिलान्यास गरिएको छ । महानगरपालिका प्रमुख रेनु दाहालले दुई तला निर्माण गरिने भवनको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा प्रमुख दाहालले बढ्दो सेवाग्राहीको चाप र कर्मचारीको कार्यव्यवस्थापनलाई प्रभावकारी बनाउन भवन निर्माण गर्न लागिएको बताए ।

महानगरपालिकाका विभिन्न महाशाखा बाहिर रहेको भन्दै उनले ती महाशाखालाई एकै ठाउँमा ल्याई व्यवस्थित र प्रभावकारी सेवा प्रवाह गर्नका लागि भवन बनाउन लागिएको जानकारी दिए । भवन तीन महीनाभित्र सम्पन्न गर्ने गरी काम शुरु गरिएको भन्दै उनले निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीलाई समयमै गुणस्तरीय भवन निर्माण गर्न आग्रह गरे ।

महानगरपालिकाका इञ्जिनीयर सूर्यप्रकाश लामाका अनुसार रु एक करोड ४६ लाख लागतमा भवन निर्माण गर्न लागिएको हो । स्टिल स्ट्रक्चरमा स्याण्डवीच प्यानलको प्रयोग गरी दुई तलामा १६ कोठे भवन प्रशासनिक ब्लकका रूपमा निर्माण गर्न लागिएको हो ।