२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाउँसभाबाट २१ वटा कानून अनुमोदन

अ+ अ-

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाले दोस्रो गाउँसभाबाट २१ वटा कानून अनुमोदन गरेको छ । सेवा प्रवाहलाई व्यवस्थित बनाउन स्थानीय सरकारले ऐन, नियम र निर्देशिका निर्माण गरी अनुमोदन गरेको हो ।

बजार अनुगमन निर्देशिका, पूर्वाधार व्यवस्थापन ऐन, स्थानीय शिक्षा ऐन र सहकारी ऐनि २०७६ लगायत २१ कानून गाउँसभाबाट अनुमोदन गरिएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए ।

गाउँसभाबाट आवश्यक पर्ने कानून अनुमोदन भएकाले काम गर्न सहज हुने उनको भनाइ छ । उनले आवश्यक कानून निर्माण भएकाले अब कार्यान्वयनमा जोड दिइने बताए ।

कानून नभएका कारण गाउँपालिकाबाट हुने विभिन्न काम रोकिएको भन्दै अधिकृत पदमबहादुर भण्डारीले अब काम गर्न सहज हुने बताए ।

गाउँपालिकालाई आवश्यक पर्ने जग्गा उपलब्ध भइसकेकाले भवन निर्माणको काम आउँदो आर्थिक वर्षबाट शुरु गर्ने गाउँपालिकाले योजना बनाएको छ ।

यसैगरी धितालिही–जोडु भाँडगाउँ हुँदै चन्दननाथ नगरपालिकाको जातिभीडसम्म जोड्ने सडकको डिपिआर तयार गरी काम शुरु गर्ने गाउँपालिकाको बृहत् योजना रहेको छ ।