२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजार करीब पाँच अङ्कले ओरालो लाग्यो

अ+ अ-

काठमाडौं । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.६९ बिन्दुले घटेर एक हजार २८४.५९ अङ्कमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९७ बिन्दुले घटेको छ ।

नेप्से परिसूचक मात्रै नभई कारोवार रकममा समेत गिरावट आएको छ । कूल १७२ कम्पनीको १८ लाख ५९ हजार २४८ कित्ता शेयर रु ५८ करोड ८८ लाख २२ हजार ६२५ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर उकालो लागेको छ भने सात उपसमूहको शेयर भने ओरालो लागेको छ ।

होटल ३.६३, विकास बैंक ३.४६, वित्त १८.५५, अन्य १.५४ र सामूहिक लगानी कोष ०.०५ अङ्कले बढेको छ । यस्तै बैंकिङ ५.६२, व्यापार ५.१५, जलविद्युत् ३.९७, निर्जीवन बीमा ११.३१, उत्पादन १४, लघुवित्त ५.०६ र जीवन बीमा ८५.२४ बिन्दुले ओरालो लागेको छ ।

कारोवारमा आधारमा आज पनि शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु सात करोड ७६ लाख ९७ हजार २८७ मूल्यमा शेयर कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै कैलाश विकास बैंक रु चार करोड २३ लाख आठ हजार ११७, नेपाल बैंक लिमिटेड रु चीन करोड ७० लाख ८० हजार ८२ र प्रभु बैंक रु तीन करोड ३० लाख ४७ हजार ६३३ मा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ९।६५, गुडबिल फाइनान्स ९.६०, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ९.५२, कर्णाली डेभलपमेन्ट बैंक ९.४० र सिटी एक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीले आठ प्रतिशतले कमाए । त्यस्तै पाँचथर पावर कम्पनी ५.१०, सिभिल लघुवित्त वित्तीय संस्था ४.७१, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ४.५५, खानीखोला हाइड्रोपावर ४.४७ र विशाल बजार कम्पनीका शेयरधनीले ३.८९ प्रतिशतले गुमाए ।