२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश एक देशकै अब्बल बन्दै : मन्त्री कार्की

अ+ अ-

दमक । प्रदेश नं १ का आन्तरिक तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले कानून निर्माण र विकास खर्चका आधारमा यो प्रदेश देशकै अब्बल प्रदेश बन्दै गएको बताएका छन् । दैनिक कार्य सञ्चालनका लागि विभिन्न ४२ कानून निर्माण भइसकेको र बजेट कार्यान्वयनमा देखिएको प्रभावकारिताले पनि प्रदेश सरकार अब्बल बन्दै गएको उनको भनाइ थियो ।

झापाको गौरादहस्थित आफ्नै निवासमा आज आयोजित पत्रकार भेटघाटमा प्रदेशलाई देशकै समृद्ध प्रदेश बनाउन वर्तमान सरकारले काम गरिरहेको उनले जिकिर गरे । प्रदेशमा यस वर्ष रु ४२ अर्बको बजेट भएको बताउँदै उनले त्यस बजेटको प्रभावकारी कार्यान्वयनमा सरकारले प्राथमिकताका साथ काम गर्ने विश्वास दिलाए ।

देशमा तीन खालका कानून विद्यमान रहिरहेकाले पनि सोचे जतिका काम हुन नसकेको गुनासो गर्दै मन्त्री कार्कीले स्थानीय तहका जनप्रतिनधिलाई सुविधा उपलब्ध गराउने कानून निर्माणमा परिपक्बता देखाएकै कारण अन्य प्रदेशको ऐन खारेज हुँदा पनि यहाँको ऐन यथावत् रहेको छ भने ।

प्रदेशको नामकरणका लागि विभिन्न नाम अहिले छलफलमा रहेको छ भन्दै मन्त्री कार्कीले केही नाम बहसमा आए पनि सबैको भावना समेटेर यस वर्षको हिउँदे अधिवेशनमै नामकरण गरिने बताए ।