९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री गुरुङ अमेरिका जाने

अ+ अ-

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आज अमेरिका प्रस्थान गर्ने भएका छन् । अमेरिकी ‘डिपार्टमेण्ट अफ जस्टिस’को निमन्त्रणामा मुख्यमन्त्री गुरुङसहित प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, मुख्य न्यायाधिवक्ता डा.राजेन्द्र घिमिरे र प्रदेश प्रहरी प्रमुख विनोद शर्मा घिमिरे आज राति अमेरिका प्रस्थान गर्ने मुख्यमन्त्रीका स्वकीय सचिव सूर्य गुरुङले बताए ।

संघीय शासन प्रणालीमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय स्थापित गर्न सघाउने विभिन्न राज्यका तालीममा मुख्यमन्त्रीसहितको टोली सहभागी बन्ने बताइन्छ ।

अमेरिकामा संघ र राज्यका प्रहरीले कसरी समन्वय गरेर काम गरेका छन् भन्ने बारेमा भ्रमण केन्द्रित रहने मुख्यमन्त्री गुरुङले बताए । भ्रमणका अवसरमा प्रहरीले नागरिकसँग गर्ने व्यवहार र स्थानीय तहमा मेलमिलापको कार्यक्रम प्रभावकारी बनाउने विषयमा स्थानीय तहका प्रतिनिधिसँग छलफल हुने भनाइ उनको छ । मुख्यमन्त्री गुरुङ कात्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।रासस

प्रतिक्रिया दिनुहोस