२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीले भत्कायो कैलालीका ४७ वटा छाउगोठ

अ+ अ-

काठमाडौं । कैलालीमा प्रहरीले छाउगोठ भत्काउन सुरु गरेको छ ।

सामाजिक कुरीति र अन्धविश्वासका रुपमा रहेको छाउ गोठमा ज्यानै जाने र अन्य अपराधका घटना समेत हुन थालेपछि प्रहरी आफैं गोठ भत्काउन सुरु गरेको हो ।

महिलालाई महिनावारी हुँदा घरभन्दा छुट्टै छाउगोठमा राख्ने हुँदा महिलाको स्वास्थ्यमा गम्भीर खतरा आउन थाले पछि समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सो कार्यको सुरुवात गरिएको हो ।

प्रहरीले सोमबार कैलालीको गोदावरी नगरपालिका वडा नं.१२ काल्मुडा, कटान लगायतका क्षेत्रमा रहेका ४७ वटा छाउगोठ भत्काएको छ ।

छाउगोठ भत्काएर छाउपडि भुक्त क्षेत्र बनाउने अभियान सुरु गरिएको छ । ।