२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्ववियु निर्वाचन सार्न विद्यार्थी संगठन सहमत

अ+ अ-

काठमाडौं । फागुन १४ मा हुने भनिएको स्ववियु निर्वाचन पाँच दिन सार्न विद्यार्थी संगठनहरू सहमत भएका छन् ।
बिहीबार बिहान बसेको विद्यर्थी संगठनहरूको संयुक्त बैठकमा फागुन १९ गतेलाई निर्वाचन सार्ने सहमति भएको अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिए । निर्वाचनको विरोधमा रहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीनिकट अखिल (क्रान्तिकारी) निर्वाचनमा आउने भएपछि निर्वाचनको मिति सार्ने सहमति भएको उनले जानकारी दिए ।

निर्वाचन मिति त्रिविले नै घोषणा गर्ने भएकाले त्रिवि नेतृत्व सहमत भएपछि मात्रै निर्वाचनको मिति सर्ने÷नसर्ने निश्चित हुने छ। त्रिविले फागुन १४मा निर्वाचन गर्न प्रकृया अघि बढाइसकेको छ। बुधवार बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकले पनि फागुन १४मै स्ववियु निर्वाचन गर्ने सहमति गरेको थियो।

0 Comments