२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भर्ना अभियान र्‍यालीमा जाँदा विद्यार्थीको लडेर हात भाचियो, आर्थिक अभावका कारण उपचार भएन

अ+ अ-

डोल्पा । डोल्पामा एक विद्यालयले विद्यार्थीहरुलाई र्‍यालीमा लिदा बाटोमा लडेर एक विद्यार्थीको हात भाचिएको छ ।

मुड्केचुला गाँउपालिका–५ मा रहेको डाँफे आधारभुत विद्यालयले नया शैक्षिक सत्रको लागि भर्ना अभियानमा लिएका एक विद्यार्थीको लडेर हात भाँचिदा हड्डी फुटेको हो ।

विद्यालयको भर्ना अभियानको र्यालीमा गएका ६ वर्षिय अँगद बोहोराको दाया हातको हड्डी लेडर फुटेको हो ।

जिल्ला अस्पताल डोल्पामा उपचारका लागि ल्याएका बालकलाइ उपचार गर्न नसक्ने भन्दै नेपालगञ्ज पठाएपछि उनका अभिभावक चिन्तित भएका हुन ।

न्यून आएस्तर भएका परिवारको बालकको उपचार गर्न ६० हजार भन्दा धेरै लाग्ने भएपछि आमा बुबा बमबहादुर बोहोरा अत्तिएका छन ।

भाडाको जोहो आफुले गरेर नेपालगञ्ज सम्म पठाएको पनि थप उपचार हुन नसकेको र छोराको उपचार हुन्छ की भनेर बुबाले हाल नेपालगञ्जमा भौतारिरहेको आफन्त मिनराज बुढाले जानकारी दिए ।

उता विद्यालयले भने बालको जिम्मो नलिने र उपचार अभिभाकले नै गर्नुपर्ने बताए बुढाले जानकारी दिए ।