२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीको सुरक्षाका लागि स्वास्थ्य सामग्री हस्तान्तरण

अ+ अ-

पर्शुरामधाम । अमरगढी नगरपालिका डडेल्धुराले ब्लड बैंक डडेल्धुरालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी डडेल्धुराले सञ्चालनमा ल्याएको ब्लड बैंकलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको हो ।

ब्लड बैंकमा रहने कर्मचारीको सुरक्षाका लागि आवश्यक हुने सामग्री प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य सुरक्षाका सामग्रीमा एक थान पिपिई, केही एन ९५ मास्क र १० थान सर्जिकल मास्क अमरगढी नगरप्रमुख विशेश्वरप्रसाद ओझाले ब्लड बैंक प्रमुख गणेशबहादुर ऐरलाई हस्तान्तरण गरेका थिए । रासस