२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्वारेन्टिनका ७५ जना घर फर्के

अ+ अ-

डोल्पा । डोल्पामा क्वारेन्टिनमा बसेका ७५ जना घर फर्केका छन् । कोरोना भाइरस(कोभिट–१९) नेपालगन्जबाट जिल्ला आएका ७५ जना १४ दिनपछि घर फर्किएका हुन् ।

सरकारले गरेको लकडाउन पछि नेपालगन्ज हुँदै डोल्पा पुगेका १३४ जना मध्ये शनिवार ७५ जना १४ दिनमा घर फर्किएका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार सरस्वती माध्यमिक विद्यालयका ३२ जना, आदर्श माध्यमिक विद्यालयका १७ जना, गौरी आधारभूत विद्यालयका १० जना, बिद्यामन्दीर माध्यमिक विद्यालयका १६ जना गरी ७५ जना घर फर्किएका छन् ।

उनीहरूमा कोरोनाको कुनै पनि लक्ष्यणहरु नदेखिएकोले नियमानुसार चेक जाँचपछि १५ औँ दिनमा घर पठाइएको ठुली भेरी नगरपालिका स्वास्थ्य संयोजक ताराकुमारी महाताराले बताइन् ।

बाँकी जिल्लाका विभिन्न स्थानीय तहमा क्वारेन्टिनमा रहेकालाई पनि चेक जाँच पश्चात् १५ दिनमा घर फर्काउने तयारी रहेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

जिल्लामा अहिले सम्म १० बेडको आइशोलेसन कक्ष र एक सय बढी क्वारिन्टिन निर्माण गरेर क्वारेन्टीनमा राखिएको थियो । हाल सम्म यस जिल्लामा कोरोना रोगका लक्षणसँग मिल्दा जुल्दा बिरामी रहेको भने छैनन् ।