२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्चस्तरीय समितिको निर्णय : लकडाउन तत्काल खुकुलो बनाउन नसकिने, जेठ २ गतेसम्म उडान स्थगित

अ+ अ-

काठमाडौं । सरकारले लकडाउन तत्काल खुकुलो बनाउन सकिने परिस्थिति नरहेको निश्कर्ष निकालेको छ ।

शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समिति बैठकले देशका विभिन्न क्षेत्रमा कोरोना भाइरस संक्रमण देखिएको र सबै क्षेत्रमा परीक्षण भइनसकेकाले तत्काल लकडाउन खुकुलो बनाउन नसकिने निश्कर्ष निकालेको हो ।

बैशाख १५ गते लकडाउनको अवधि सकिँदै छ । स्रोतका अनुसार लकडाउन घटाउने वा जारी राख्ने भन्नेबारे ठोस निश्कर्षमा भने नपुगेको  र लकडाउनबारे थप निर्णय गर्न आइतबार मन्त्रिपरिषद् बैठक बस्ने छ ।

यस्तै, बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडान मे १५ अर्थात् जेठ २ तेसम्म स्थगित गर्ने निर्णय गरेको छ । यसअघि वैशाख १८ (अप्रिल ३०) सम्ममात्र अन्तर्राष्ट्रिय र आन्तरिक उडान स्थगित गर्ने निर्णय गरेको थियो।