१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिवालय बैठक बस्नु अघि अध्यक्षद्वयबीच छलफल

अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्नुअघि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको छ ।

बैठकका एजेण्डा र स्थायी कमिटी बैठकमा पेश गर्ने प्रस्तावका सन्दर्भमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको बताइएको छ ।

आज दिउँसो ३ बजे नेकपाको सचिवालय बैठक बस्दै छ । स्रोतका अनुसार आजको बैठकमा प्रचण्ड र महासचिव विष्णु पौडेलले सहमतिको दस्तावेज तयार पारेर ल्याउने भनिए पनि दुई अध्यक्षबीच कुरा नमिल्दा प्रस्ताव लेखन अघि नबढेको बताइएको छ ।

सोमबार दुवै अध्यक्षबीच भएको छलफलमा मंसिर ४ गतेको निर्णयमा फर्किने र सरकार तथा पार्टी काममा एक–एकजना अध्यक्ष पूर्ण रुपमा संलग्न रहने सहमति भएको थियो ।

तर त्यसको मोडालिटीबारे सहमति नभएको र माधव नेपाल पक्षलाईपनि मिलाउने भन्दै प्रचण्ड दुवै पक्षसँग परामर्शमा छन् ।

प्रतिक्रिया दिनुहोस