२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कपिलवस्तु जेठ २० सम्म सिल

अ+ अ-

कपिलवस्तु । कपिलवस्तु जिल्ला जेठ २० गतेसम्म पूर्ण रूपमा सिल गर्ने निर्णय गरिएको छ ।

जिल्ला सुरक्षा समितिको सोमबार दिउँसो बसेको बैठकले सरकारले घोषणा गरेको लक डाउनको समय जेठ २० गते राती १२ बजेसम्म जिल्ला सिल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताए ।

यस अवधिमा अति आवश्यकीय सवारी साधनबाहेक सबै सवारी साधनलाई पूर्ण रूपमा रोक लगाइएको छ । अति आवश्यकीय समाग्रीहरु, खाद्यान्न र औषधी खरिदका लागि प्रत्येक सोमबार, बुधवार र शनिवार बिहान ७ बजेदेखि ९ बजेसम्म समय मिलाइएको प्रजिअ पौडेलले बताए ।

सिल उल्लंघन गरे स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) क र संक्रामक रोग ऐन २०२० दफा २ (१) बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

राजमार्ग क्षेत्रमा चल्ने सवारी साधनहरूलाई भने जिल्लामा रोकेर कसैलाई चढाउन र झार्न नमिल्ने बताइएको छ ।